Get in touch
Ready to help your company scale faster?
Minor parts replacement AMC plan अन्तर्गत include हुन्छ, तर major parts को लागि additional charge लाग्न सक्छ।
बार्षिक रुपमा सम्झौता गरि हामिले १ वर्षको लागि मान्य हुने गरि AMC सेवा प्रदान गर्दछौ । सम्झौता पश्चात पुन नविकरण गरि सेवा पुन संचालन गर्न सकिन्छ।
24x7 onsite र remote support उपलब्ध छ। Hardware र networking issues दुबै handle गरिन्छ।
Ready to help your company scale faster?