AMC को cost कति हुन्छ?

Device count अनुसार cost फरक पर्दछ । यसको निम्ति यँहाले यस पोर्टलको पर्यपग गरेर आफ्नो डिभाईसको प्रकार र संख्या बमोजिम सर्भिस रकम आफै पत्ता लगाउन सक्नुहुन्छ ।

AMC plan कुन-कुन device को लागि applicable छ?

हामी आईटिमा आधारित डिभाईसहरुको बार्षिक मर्मत संभार गर्दछौ । यसमा computer, laptop, printer, router, switch, CCTV, UPS जस्ता devices हरु पर्ने गर्दछन् ।

Get in touch

Ready to help your company scale faster?